श्रमिक सूचना र सन्देश – ८८५

28Sep22

  

(क) नेपाल

१. कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले ३ बर्षपछि  हङकङ–काठमाडौं पुनः उडान सुरु गर्ने भएको छ ।

 

(ख) साउदी अरब

२. साउदी प्रहरीले रियादमा नक्कली नोट छापेको आरोपमा चार जना नागरिकलाई पक्राउ गरेको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

संदिग्धहरूले नक्कली पैसा बनाउन रियादको पूर्वमा रहेको घरलाई प्रयोग गरेका थिए ।

घटनास्थलमा प्रहरीले नक्कली पैसा बनाउने मेसिन, नक्कली पैसा र चोरीको गाडी फेला पारेको छ ।

 

(ग) मध्यपुर्ब

३. UAE को अजमान प्रहरीले दर्ता नगरिएको स्कूल जुन सञ्चालन भएको १ हप्तामै बन्द भएको थियो, ले अभिभावकहरूबाट बिद्यार्थी भर्नाको शुल्क लिएको बिरूद्ध उजुरी परेपछि शुल्क लिने कर्मचारीलाइ पक्राउ गरी कार्बाही चलाएको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

4. Philippine’s President Ferdinand Marcos Jr’s Cabinet meeting on Tuesday discussed upgrading the skills of the Filipino workforce as part of the administration’s “economic transformation agenda,” Malacañang said.

Press Secretary Trixie Cruz-Angeles said upskilling Filipino workers was discussed by the Maritime Industry Authority (Marina), the Commission on Higher Education (CHED), the Department of Labor and Employment, and the Department of Migrant Workers.

Leave a Reply