श्रमिक सूचना र सन्देश – ८७९

23Sep22

  

(क) नेपाल

१.  नेपालमा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकका श्रीमान् वा श्रीमतीलाई उपचारमा सहयोग पाउने र सन्तानलाई ५ लाखसम्म छात्रवृत्ति प्रदान गरिने भएको छ ।

 

(ख) साउदी अरब

२. साउदी नरेशले डा. हाला अल तुवाइजिरीलाइ राष्ट्रिय मानवाधिकार आयोगको प्रमुखमा नियुक्त गरेको गल्फ न्युजले जनाएको छ । मानवाधिकार आयोगको नेतृत्व सम्हाल्ने यी साउदी महिलाले अंग्रेजी साहित्यमा बिद्यावारिधी (PhD) गरेकिछन ।

(ग) मध्यपुर्ब

३. कतारले साउदी अरबको राष्ट्रिय दिवस (२३ सेप्टेम्बर) सेप्टेम्बर २२ देखि २४ सम्म बिभिन्न कार्यक्रमगरी हर्षोल्लासका साथ मनाउनेभएको छ ।

घ) अन्तराष्ट्रिय (International)

4. Qatar University has been ranked ‘second’ in Times Higher Education Arab University Rankings.

 

Leave a Reply