श्रमिक सूचना र सन्देश – ८७८

22Sep22

 

(क) नेपाल

१.  एनसेलले इण्डिया भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको छ । जसमा

भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

१ दिनको भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले कर सहितमात्र ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्ने छन् । आफ्नो आवश्यकताअनुसार बढि समयावधि चाहिने ग्राहकले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहितमात्र ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल  गर्न सकिने जनाइएको छ ।

 

 

(ख) साउदी अरब

२. साउदी अरबले भारतबाट आयातित बासमति चामलमा क्यान्सर गराउन सक्ने फंगिसाइड पाइएकाले सो चामलमाथि प्रतिबन्ध लगाएको डेलि मिररले जनाएको छ । यो चामलमा यस अघि युरिपियन युनियनले पनि यस्तै कदम चालिसकेको छ । साउदी अरबले कुल मागगको ७०% भारतबाटै आयात गर्दै आएको थियो ।

 

(ग) मध्यपुर्ब

३. नेपालको वैदेशिक रोजगार विभागले बैदेशिक रोजगारमा जाने कामदारहरूको अभिमुखिकरण तालिम जसरी हुनुपर्ने हो, त्यसरी नभएको भन्दै, त्यसो नगर्न र विभागको निर्देशन बमोजिम नगरिएमा त्यस्तालाइ कार्बाही गर्ने चेतावनी सहितको सूचना जारी गरिएको छ ।

घ) अन्तराष्ट्रिय (International)

4. FIFA announced on Thursday that the online last-minute sales phase of tickets for the FIFA World Cup Qatar 2022 will starts at 12:00 (midday) Doha time on September 27 and runs until the end of the competition on December 18.

 

 

Leave a Reply