श्रमिक सूचना र सन्देश – ८४२

17Aug22

  

(क) नेपाल

१. नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

 

(ख) साउदी अरब

२. ‎साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (MHRSD) ले चाडैं नै घरेलु श्रमिकलाइ बीमाको प्रावधानमा जोड्ने तथा श्रमिक सम्झौता कम्सेकम मुल्यमा गर्ने निर्णय चाँडै गरिने भएको साउदी गजेटले जनाएकोछ।

 

(ग) मध्यपुर्ब

३. साउदी अरबका खेलकुद मन्त्री प्रिन्स अब्दुल अजिज बिन तुर्की अल फैसलले कतारमा हुन गैरहेको फिफा वर्ल्ड कप सिंगो अरबका लागि गौरबको बिषय हो, भनेका छन। उनले साउदी अरब बिश्व कप टुर्नामेन्टका लागि लगातार छैठौं पटक क्वालिफाइड भएको र ग्रुप सि अर्जेण्टिना, मेक्सिको र पोल्याण्डसंगै रहेको पनि जानकारी दिए ।

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2022-08-17 17:47:52Z | | ÿd…Õÿa[Pc
घ) अन्तराष्ट्रिय (International)

4. The Ministry of Commerce and Industry (MoCI) Qatar has stressed the need to respect religious values, customs and traditions by not displaying any goods, pictures, or visual or audio materials that would violate Islamic values, public morals, customs and traditions, the official Qatar News Agency reports.

 

Leave a Reply