श्रमिक सूचना र सन्देश – ८४१

16Aug22

  

(क) नेपाल

१. गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।

४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

 

(ख) साउदी अरब

२. ‎ नेपाली महाबाणिज्यदूतावास जेद्धाले संलग्न सूचीहरूमा उल्लेखित कूल १९८ जनाको नविकृत पासपोर्ट बितरण बारे सूचना जारी गरेको छ ।

(ग) मध्यपुर्ब

३. पाकिस्तानले राष्ट्रिय ध्वजा बाहक एअरलाइन्स (PIA) को ५१% शेयर कतारलाइ बेच्नेभएको ani ले उल्लेख गरेको छ ।

घ) अन्तराष्ट्रिय (International)

4. A 40-year-old migrant worker was on Tuesday arrested for allegedly raping and murdering a six-year-old girl in Haryana’s Panipat, India. The disrobed body of the girl was recovered from a deserted place near a drain on Monday.

 

Leave a Reply