श्रमिक सूचना र सन्देश – ८४०

15Aug22

  

(क) नेपाल

१. नेपालमा उत्पादन हुने चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

(ख) साउदी अरब

२. ‎ साउदी अरेबियामा पहिलो पल्ट इ-भुक्तानी (Cash less) धेरै भएको छ नगद भुक्तानीको तुलानामा । सामाको अध्यनले यति रोचकता देखाएको  छ कि । इ- भुक्तानी  सबै क्षेत्रमा अगाडी छ । सरकारी कारोबार करीब करीब  पुर्ण रूपमै इ- भुक्तानी हुने गर्दछ भने गैरसरकारी पनि धेरै कारोबार इ भुक्तानी मार्फत नै गरिएका छन।

साउदी अरेबियाको आगामी २०२५ सम्म ७०% डिजिटल भुक्तानीमा जाने लक्ष्य  रहेको छ ।

 

(ग) मध्यपुर्ब

३. इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।

घ) अन्तराष्ट्रिय (International)

4. Remittances serve as a catalyst for investment and a lifeline for economic growth because they induce a cycle of consumption, production, exports, income and further investment as a sizeable portion of the GDP to help prop up the cash-strapped economy of Pakistan.

 

Leave a Reply