५ जुन २०२०
साउदी अरबमा सन २०१६ देखि कृयाशिल ‘हेल्प मधेशी साउदी अरब’ले अाज अागामी २ बर्षका लागि नयां कार्यसमिति चयन गरेको छ । कोभिड-१९ का कारण भाैतिक उपस्थितिमा महाधिवेशन गर्न ब्यवहारिक नभएकाले अनलाइनमै सहमति जुटाइ सर्व सम्मतिमै चयन गरिएको नयां कार्य समिति यस प्रकार रहेको छ ।
नयां कार्यसमिति साउदी अरबमा रोजगाररत नेपाली कामदारहरूको हक हित र कल्याण गर्न, न्याय दिलाइ उद्धार गर्न सफल रहोस भनी अाप्रबासी कामदार समाज (अाकास) नेपाल शुभकामना ब्यक्त गर्दछ ।