श्रमिक सूचना र सन्देश – ६९६

24Mar21

 

(क) नेपाल

१. ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका १२६ जना अलपत्र परेको खबर हबमा उल्लेखित छ ।

(ख) साउदी अरब

२. साउदी अरबमा अबैध कामदारलाइ रोजगार दिनेलाइ १० लाख साउदी रियाल जरिमाना र ५ देखि १५ बर्षसम्म जेल सजाय हुने जनाइएको छ ।

(ग) मध्यपुर्ब

३. वैदेशिक रोजगार बोर्डबाट मिल्ने सहायता अब अनलाइन माध्यमबाट प्रोसेसिङ गरी स्थानिय निकाय मार्फत नै मिल्न सक्ने जनाइएको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

  1. Nato leaders have approved major increases of the alliance’s forces in Eastern Europe at an emergency summit in Brussels.

Leave a Reply