श्रमिक सूचना र सन्देश – ५८७

5Dec21

 

(क) नेपाल

१. नेपाली कांग्रेसका कान्छाराम र एमालेका ऋषिराम ठेकेदार रहेका निर्माण कम्पनीले स्यांग्जा आंधिखोलामा ३ बर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल ७ बर्षसम्म पनि निर्माण नसकेपछि स्थानिय बासिन्दाले गण्डकी प्रदेश सरकारलाइ गुहारेकाछन ।

(ख) साउदी अरब

२. साउदी अरबमा जुन कम्पनीको भिषामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे गराए १ लाख साउदी रियाल जरिमाना, काम लगाउने कम्पनीको म्यानेजरलाइ १ बर्ष जेल र त्यस पछि देश निकाला र त्यसरी अबैध कामदारलाइ या बैध कामदारलाइ अबैध तवरमा जब दिने दिलाउने कम्पनीलाइ ५ बर्षसम्म नयां कामदार ल्याउन नपाइनेगरी प्रतिबन्ध लगाउने र यसरी प्रतिबन्धित भएको सूचना स्थानिय मिडियामा उक्त कम्पनिकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

 

(ग) मध्यपुर्ब

३. नेपाल र कतारका बिच सन २००५ मा भएको दुइ देशिय श्रम सम्झौता पनुरावलोकन गर्न दुबै देश सहमत भएकाछन । साथै कतारले नेपालबाट दक्ष जनशक्ति लान नेपालका सातै प्रदेशहरूमा प्राविधिका तालिम केन्द्रहरू सञ्चालनमा सहयोग पुराउन समेत कतार तयार भएको कारोबार टिभीले जनाएको छ । https://youtu.be/UYQQqQlpEZc

 

(घ) अन्तराष्ट्रिय (International)

  1. Bijaya Rai Shrestha, the founder and chairperson of the Aaprbasi Mahila Kamdar Samuha (AMKAS) Nepal, an organization working for the rights of women migrant workers has said Nepal Govt. needs to ensure proper documentation, not a ban to Women migrant workers.

Leave a Reply