श्रमिक सूचना र सन्देश – ५८६

4Dec21

 

(क) नेपाल

१. मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । शनिबार बिहानको समयमा अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको र फ्लाइ दुबईको एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको जानकारी दिए ।

(ख) साउदी अरब

२. साउदी अरबमा आगामी १ फेब्रुअरी २०२२ देखि बैठक, सभामा सहभागी हुन र सार्वजनिक यातायात प्रयोग गर्नका लागि बुस्टर डोज लगाएकै हुनुपर्ने SPA ले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३. कतारको आन्तरिक मन्त्रालयले म्याद सकिएका आवासिय अनुमति पत्र (RP) रिन्यु गर्न चाहिने शुल्क तथा जरिमाना राशीमा यहि ३१ डिसेम्बर २०२१ सम्म ५०% सहुलियत (मिनाहा) दिइने जनाइएको छ  ।

 

(घ) अन्तराष्ट्रिय (International)

  1. India has revoked a patent for a potato variety grown exclusively for PepsiCo’s popular Lay’s potato chips, according to an order issued on Friday by the Protection of Plant Varieties and Farmers’ Rights (PPVFR) Authority. “The order is a big victory for farmers of India, and reaffirms their right to cultivate any crops,” said Bipin Patel, who was one of the Gujarat-based farmers sued by Pepsi in 2019.

Leave a Reply