श्रमिक सूचना र सन्देश – ५८५

3Dec21

 

(क) नेपाल

१. नेपालमा बितेको ५ महिनामै ५८३ मेगावाट बिद्युत उत्पादन भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि यो वर्ष बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको हो ।

(ख) साउदी अरब

२. साउदी अरबमा सामाजिक सञ्जालमा अरूको मानहानी गरे, गाली बेइज्जती गरे ५ लाख रियाल जरिमाना र १ बर्षसम्मको जेल सजाय हुनेभएको छ ।

(ग) मध्यपुर्ब

३. घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपिरहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी (नेपाली रुपैयाँ करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ। यति सजाय भुक्तान गरेपछि उनलाइ कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

  1. The government of Nepal has barred people, both Nepalis and foreigners, from travelling from and via nine countries where the Omicron variant of the coronavirus has spread.

Whereas the government had already imposed a bar on the travel of people from South Africa, a cabinet meeting held on Monday also decided not to let people coming from and via South Africa, Botswana, Zimbabwe, Namibia, Lesotho, Eswatini, Mozambique, Malawi and Hong Kong also.

Leave a Reply