7Nov23
(क) नेपाल
१. नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा पहिलो हाइड्रोजन फ्युल कार नेपाल भित्रिएको छ। यसमा प्रयोग भएको नेक्सो एक किसिमको हाइड्रोजन फ्युल सेल एसयूभी हो जसले अत्याधुनिक प्रविधि र उत्कृष्ट ड्राइभिङ दायराका साथ फ्युचरिस्टिक डिजाइनलाई संयोजन गरेको छ। यो गाडी केयूले ३३ हजार डलरमा ल्याएको हो। यसमा भएको ६ केजी हाइड्रोजन फ्युल सिलिन्डरले ८०० किलोमिटरसम्म रेन्ज दिने छ र यसलाई रिफिल गर्न ५ मिनेटको मात्र समय लाग्छ।
(ख) साउदी अरब
२. तेलको मूल्यमा आएको कमी र उत्पादनमा समेत कमि हुंदा चालु बर्षको तेस्रो त्रैमासिकमा साउदी आरामकोको नाफा २३% ले घटेको जनाइएको छ । गतः बर्षको यही त्रैमासिकमा आरामकोले १४४.९९ अर्ब डलरको आम्दानी गरेको यो बर्ष ११३.०९ अर्ब डलर मात्र आय गरेको बिजनेस स्ट्याण्डर्ड डट कमले जनाएको छ ।
(ग) मध्यपुर्ब
३ ILO ले इज्राइल-प्यालेस्टाइनी बिच जारी युद्धका कारण गाजामा १,८२,००० (६१%) ले र वेस्ट ब्यांकमा २,०८,००० (२४%) ले रोजगार गुमाएको, यसरी दैनिक ३,९०,००० हजारको रोजगारीबाट प्राप्त हुने दैनिक १ करोड ६० लाख डलर बराबरको आय गुमेको र यसबाट त्यहांको अर्थतन्त्र र जन जीवनमा दीर्घकालसम्म गम्भिर नकारात्मक असर पर्ने भन्दै एक रिपोर्ट जारी गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Investors from all over the world can now apply for the ‘Visiting Investor’ business visit e-visa for Saudi Arabia, which was previously reserved for visitors from selected countries.
On November 6, the Ministry of Investment of Saudi Arabia (MISA) and Ministry of Foreign Affairs (MOFA) launched the second phase of the investor evisa, which is issued online instantly, without the need to apply through a Saudi embassy, according to the Saudi Press Agency (SPA).
Eligible foreign investors can apply for a single or multiple entry eVisa and also perform Umrah on this visa, except during the Hajj season.
Here are all the details.
Who is eligible for Saudi Arabia’s investor eVisa?
International visitors of all nationalities can apply for the ‘visiting investor’ eVisa, and can apply for it through MOFA’s official platform for visas – visa.mofa.gov.sa.
The expansion of the visa also includes the following categories:
- Individuals who have a valid tourist or commercial visa from US, UK or any Schengen country and has visited the countries where the visa is valid.
- Individuals who have permanent residency in US, UK or European Union (EU) countries.
- Those who have valid residency of at least three months from Gulf Cooperation Council (GCC) countries.
- Companies licensed by MISA.
According to MISA, the visa is solely for exploring investment opportunities, and visitors must refrain from getting involved in paid or unpaid work.