श्रमिक सूचना र सन्देश – ५४१

२० अक्टोबर २०२१ 

(क) नेपाल

१- बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले दुर्गा पूजा उत्सवका क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरेका हुन् ।

(ख) साउदी अरब

२- अबको ६ महिनाभित्र साउदी अरबको दमाम-जुबैल-रास अल खैरका बिच रेल सेवा शुरू हुनेभएको छ ।

(ग) मध्यपुर्ब

३- नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा बितेको ६ बर्षमा रू. ६ अर्ब भन्दा बढिको ठगी भएको वैदेशिक रोजगार बिभागको मुद्दा शाखाले जनाएको छ । यो ६ बर्षमा ६ जना श्रम मन्त्री पनि फेरिएका छन र पछिल्लो पटक यो क्षेत्रले पुनः १ पुर्ब म्यानपावर ब्यवशायीलाइ नै श्रम मन्त्रिका रूपमा पाएको छ । स्मरण रहोस  रू. ६ अर्ब ठग्ने प्रायः सबै नै बैध अबैध म्यानपावर एजेन्सी र तिनका एजेन्ट नै थिए ।

(घ) अन्तराष्ट्रिय (International)

4- Thousands of members of Bangladesh’s ruling party rallied on Tuesday in support of the nation’s besieged minority Hindus after one of the worst bouts of communal violence in the country for over a decade.

Leave a Reply