श्रमिक सूचना र सन्देश – ५३४

१३ अक्टोबर २०२१

 

(क) नेपाल

१- रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर) का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। डीपीआर १८ महिनामा तयार पारिसक्नुपर्ने छ।

(ख) साउदी अरब

२- गल्फका ६ वटै मुलुकहरू (ओमान, युएइ, साउदी अरब, कतार, बहराइन र कुवेत) जोड्ने गल्फ रेल निर्माणको अन्तिम चरण पुगेको खबर छ । बिशेषतः यो रेलमार्गमा युएइका ७ वटै प्रान्तहरूक मुख्य शहरहरूलाइ पनि जोड्ने कार्य यो बेला तिब्र गतिमा भैरहेको छ । रेलमार्गको अधिकांश खण्ड भने साउदी अरबबाट गुज्रिने देखिएको छ ।

(ग) मध्यपुर्ब

३- खाडी लगायतका मुलुकहरूमा वैदेशिक रोजगाररत नेपाली कामदारहरू आफ्नो हितमा काम गर्ने श्रम मन्त्री आइदिए हुन्थ्यो भनि कामना गरिरहेकै बेला नेपालमा हालै पुर्ब म्यानपावर ब्यवशायीलाइ श्रम मन्त्री बनाएपछि निराश बनेकाछन । नव नियुक्त श्रम मन्त्रीको जिल्ला दौडाहामा अभिब्यक्त धारणा, उनले सार्वजनिक गरेको सम्पत्ती र पार्टीभित्रै मन्त्री बन्ने चर्चा चलेका तर अन्तिम समयमा मन्त्रीको सूचीबाट नाम मेटिएका मेटमनीहरूले भोग्नुपरेको नियतिले पनि मुलुकको राजनीति कता जांदैछ भन्ने सुस्पस्ट संकेत गरेको छ, जुन शोषित पीडित नेपाली श्रमिकहरूका लागि थप दुर्दशा निम्ताउने संकेत छन ।

(घ) अन्तराष्ट्रिय (International)

4- UK has removed Nepal from its red list, but Qatar is still keeping Nepal in Exceptional Red List requiring 2 days Hotel Quarantine.

Leave a Reply