श्रमिक सूचना र सन्देश – ५२५

४ अक्टोबर २०२१

 (क) नेपाल

१- काठमाडौ महानगरिय प्रहरीले २०७ जना पकेटमारहरू पक्राउ गरी ती मध्य ४६ जनालाइ जेल चलान गरेको छ भने बांकि कानुनी कार्बाहीमा छन । उनीहरूले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी अशोक सिंहले बताए ।

(ख) साउदी अरब

२- साउदी अरबले बिदेशी कामदारलाइ स्पोन्सर गर्ने तर काम नदिएर कमिशन (फाइदा) लिएर बजारमा आंफूखुशी गर्न दिने अर्थात कथित “आजाद” मा छोड्ने रोगारदातालाइ ३ महिना जेल, ५०,००० रियाल जरिमाना र फेरी बिदेश कामदार ल्याउन प्रतिबन्ध लगाउने भएको साउदी गजेटले जनाएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले पर्सी ६ अक्टोबरदेखि कतार आउने सबैले एहतराज एपमा आंफूलाइ अनिवार्य दर्ता गर्नुपर्ने, अपडेट गर्नुपर्ने र यो एपमा पहुंच पाउन अब बिदेशी सिमपनि प्रयोग गर्न सकिने जनाएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- As the government imposes a revised customs duty, Nepali traders and businessmen have started importing Chinese electric cars in large numbers from Rasuwagadhi.

According to the Rasuwa Customs Office, 100 electric cars entered Nepal in the past three days. Chief Customs Officer Ram Prasad Regmi said that the vehicles imported from Rasuwagadhi are being taken to Kathmandu after completing the customs process as per the rules.

The custom office has collected more than Rs. 109.8 million from the import of the electric cars.

Leave a Reply