श्रमिक सूचना र सन्देश – ५१७

२६ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- प्रतिनिधिसभाका सांसदले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्। सांसदले त्यस्तो अबैध कार्य रोक्नुपर्ने र बैध तवरमै अर्थात श्रम स्वीकृति लिएरै गएकाहरू समस्यामा पर्दा रोजगारदाताबाट न्याय र क्षतिपूर्ति लिनुपर्नेमा समेत जोड दिए । श्रम सचिवले भने आंफूहरूले श्रम स्विकृति लिएकालाइ मात्रै बिदेश पठाएका अन्यका हकमा आंफूहरू जिम्मेवार नहुने बताए ।

(ख) साउदी अरब

२- साउदी अरबको जेद्धामा ४० बर्षिय इजिप्सियनलाइ महिलामाथि सार्वजनिक स्थलमा यौन दुर्ब्यवहार (Sexual Harassment) गरेको अभियोगमा पक्राउ गरिएको छ । साउदी अरबमा यौन दुर्ब्यवार सम्बन्धी कानुन २०१८ मुताविक यस्तो अपराध गर्नेलाइ २ बर्ष जेल र १ लाख रियाल सम्मको जरिमानाको कानुनी ब्यवस्था छ । महिलालाइ छुने, अश्लिल दुर्ब्यवहार गर्ने, पीडा र तनाव दिने कार्य र साइबर माध्यममा समेत यस्ता हर्कत गरेमा यी यौन उत्पिडनको परिभाषामा पर्दछन र दोशी सजायको भागिदार बन्दछन ।

(ग) मध्यपुर्ब

३- कतारको सार्वजनिक निर्माण प्राधिकरणले कतारमा बिद्युतिय बाहनहरूका लागि ४१ वटा चार्जिङ स्टेशनहरूमा ६५३ वटा इलेक्ट्रिक चार्जर र ७१३ वटा इन्भर्टर सहितको पुर्बाधार तयार पार्न ABB संग सम्झौता गरेको छ ।

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2021-09-25 16:55:41Z | | =(b0=׆Ó?Uì

(घ) अन्तराष्ट्रिय (International)

4- The Taliban government in Afghanistan appealed on Sunday for international flights to be resumed, promising full cooperation with airlines and saying that problems at Kabul airport had been resolved, Reuters has reported.

Leave a Reply