श्रमिक सूचना र सन्देश – ५१३

२२ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- काठमाडौं उपत्यका सडक विस्तार आयोजना, बानेश्वरले तीनकुनेको पुल अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना गर्दै सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

(ख) साउदी अरब

२- नेपाली महाबाणिज्यदूतावास जेद्धाले पर्सी सेप्टेम्बर २४ तारिख शुक्रबारका दिन अब्भा खामिस र आसपासमा रहेका नेपालीहरूलाइ राहदानी सेवा दिन खामिसमा कर्मचारी खटाउने भएको छ ।

(ग) मध्यपुर्ब

३- साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा बन्ने नियोम शहरको मेगा परियोजनालाइ नै मध्यनजर गर्दै सो अगावै सोही क्षेत्रमा करीब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ । कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आह्वान गरिने  साउदी गजेटले जनाएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Deputy Prime Minister and Minister of Foreign Affairs H E Sheikh Mohammed bin Abdulrahman Al Thani has stressed the importance of the vital role of women in the development of Afghanistan while speaking on the sidelines of the 76th session of the United Nations General Assembly in New York.

He said: “All members of the ‘Afghan Dreamers’ team, an all-girls robotics team from Herat, Afghanistan, aged between 15 and 19, were safely evacuated to Qatar. They received scholarships from Qatar Foundation and Qatar Fund to continue their education in Qatar Foundation schools and this reflects Qatar’s deep commitment to ensuring that children of all ages enjoy the right to education.”

Leave a Reply