श्रमिक सूचना र सन्देश – ५०५

१४ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।

(ख) साउदी अरब

२- साउदी अरबमा ट्राफिक नियम उलंघन गर्ने र जरिमाना बेलैमा नतिर्नेलाइ अदालतमा मुद्धा चलाएर जेल हाल्न पनि सकिने भएको साउदी गजेटले जनाएको छ । नियम अझै कडा बनाउन क्रमिक रूपमा चालिदै आएका यस्ता कदमले साउदी अरबमा पछिल्लो समयमा ट्राफिक दुर्घटनामा ३४% कमि र ट्राफिक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या ५१% ले घटेको अपडेट गरिएको छ ।

 

(ग) मध्यपुर्ब

३- बिश्व स्वास्थ्य संघले अफगानिस्तानलाइ स्वास्थ्य सामाग्री सहितको मानविय सहायता दिएकोमा कतारको प्रसंशा गरेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- A Pakistan International Airlines (PIA) plane carrying a handful of passengers touched down at Kabul airport Monday, the first international commercial flight to land since the Taliban retook power in Afghanistan on 15 August. “There was hardly anyone on the plane, around 10 people, maybe more staff than passengers,” said an AFP journalist aboard the flight from Islamabad.

A PIA spokesman said at the weekend that the airline was keen to resume regular commercial services, but it was too soon to say how frequently flights between the two capitals would operate.

 

Leave a Reply