श्रमिक सूचना र सन्देश – ५०२

११ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- अर्थमन्त्री जनार्दन शर्माले मेलम्चि खानेपानी आयोजनामा भएको क्षतिको मर्मत तथा पुनर्निर्माण गर्न प्रयाप्त बजेट बिनियोजन भएको र ढिलोमा आगामी चैत्र भित्रै मेलञ्चीको पानी आउने बताएकाछन ।

(ख) साउदी अरब

२- साउदी अरबमा कोभिड संक्रमनमा लगातार कमि आइरहेको छ । आज सिंगो साउदी अरबमा ८० जना नयां संक्रमित देखिए भने ९५ जना संक्रमन मुक्त बनेका छन । समग्रमा साउदी अरबमा ९८% भन्दा बढी संक्रमित निको भैसकेका छन ।

 

(ग) मध्यपुर्ब

३- साउदी अरबले आफ्ना नागरिकहरूलाइ रोजगारमा बढावा दिन साउदिकरण (निताकत) लागू गरे जस्तै अब युएइले पनि एमिरातिकरण लागु गर्ने भएको छ जस अन्तरगत आगामी ५ बर्षभित्र निजी कम्पनीहरूमा समेत १० प्रतिशत कामदार युएइकै एमिराती हुनैपर्ने भएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- A Bangladeshi socio-cultural organization under the banner of ‘Matir Tane’ (endearment of soil) has been formed in Qatar.

Chief guest Bangladesh Community Qatar (BCQ) President Anwar Hossain Akon, announced a 51-member committee with Asaduzzaman Sikder as president, Al Amin Hawlader as general secretary and Sajib Mullah as organizing secretary.

 

Leave a Reply