श्रमिक सूचना र सन्देश – ४८५

२५ अगस्त २०२१

 (क) नेपाल

१- सनाखतपछि नेपालमा माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका २ अलग अलग दलहरू बिधिवत दर्ता भएकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबले २० वटै देशमा लगाइएको प्रतिबन्ध फुकायो । मान्यताप्राप्त कोभिड भ्याक्सिन चैं अनवार्य लगाएको हुनुपर्ने साउदी गजेटले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- तालिबानी र अमेरिकाबिचको समझदारी बमोजिम अमेरिकाले आफ्ना नागरिक र अमेरिकालाइ सघाएकाहरूको अफगानिस्तानबाट बहिर्गमनका लागि तय भएको समय सिमा यहि अगस्त ३१ तारिखमा सकिदै गर्दा तदुपरान्त पनि अफगानिस्तानमा बांकि रहने बिदेशीहरूलाइ सुरक्षित आफ्ना देशमा फर्काउनका लागि कतारले बिशेष भूमिका खेल्ने भएको संयुक्त राष्ट्र संघको कार्यालय जेनेभामा कतारका स्थाइ प्रतिनिधिले जनाएकाछन ।  

(घ) अन्तराष्ट्रिय (International)

4- Pfizer becomes first Covid-19 vaccine to get “Full Authorization”.

 

Leave a Reply