श्रमिक सूचना र सन्देश – ४५८

१ अगस्त २०२१

 (क) नेपाल

१- नेपालको स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिदेश जाने नेपालीहरूलाइ कोभिडको खोप लगाएको प्रमाणपत्र निशुल्क दिन अनुरोध गरेको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबको अल कासिम प्रान्तको ओनैजा शहरमा खजुर महोत्सब मनाइएको छ । खजुर साउदी अरबको मुख्य र महत्वपूर्ण कुषि उपज रहिआएको छ ।

(ग) मध्यपुर्ब

३- भारतको नयां बिमान सेवा GO FIRST ले यही अगस्त ५ तारिखदेखि भारतका मुम्बइ, कोची र कानपुरबाट दोहा उडान शुरू गर्नेभएको छ । आते जाते (Round Trip) भाडा भा.रू. २६, ६६६ देखि शुरू छन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Two hundred doses of Covid-19 vaccine were found in a hotel in Birtamod. Local youths have demanded immediate arrest of the Covid-19 focal person of Birtamod Municipal Office Om Bahadur Khadka, who took the vaccines to the hotel, the protesting youths have padlocked the Municipality Office.

(ङ) कोरोना बिशेष

नोट/नोटिसः हाम्रो आफ्नै कार्यब्यस्तता र क्रमिक सुधार हुंदै गएको नविनतम परिस्थितीको परिप्रेक्षमा हाम्रो पूर्ब सूचना बमोजिम नै कोरोनाको यो बिशेष अपडेट अब यो अगस्त महिनामा हामीले हरेक शुक्रबार मात्रै गर्नेछौं।

Leave a Reply