श्रमिक सूचना र सन्देश – ४५६

३० जुलाइ २०२१

 (क) नेपाल

१- महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले गतः २ साता यता कोभिडको तेस्रो लहर आइ संक्रमितको संख्या पुनः बढेर हाल कोभिडका लागि छुट्टाइएका ICU का सबै बेडहरू फुल भएकाले अब फेरी अन्य बिरामीहरूलाइ दिइरहेको सेवा बन्द गरी कोभिडका लागि उपचार सुविधा बढाउनुपर्ने बाद्यात्मक अवस्था आउन थालेकाले सावधानीका लागि जन साधारण साथै बेलैमा उचित ब्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गरेका छन ।

(ख) साउदी अरब

२- साउदी अरबले आगामी अगस्त १ तारिखदेखि कोभिड भ्याक्सिनका दुबै डोज लगाएकाहरूलाइ पर्यटक भिषामा साउदी प्रबेश दिनेभएको छ । आर्गमका मुताविक पर्यटकहरूले ७२ घण्टा भित्रको कोभिड नेगेटिभ देखिने टेस्ट रिपोर्ट पनि बोक्नुपर्ने तर होटल क्वारेन्टाइनमा बस्नुनपर्ने जनाएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले आगामी २ अगस्तदेखि कतारमै कोभिड भ्याक्सिनका दुबै डोज लगाइ गएकाहरूलाइ समेत कतार फर्किदा २ दिन होटल क्वारेन्टाइनमा बस्नै पर्ने नयां नियम लागू गर्ने भएको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स र श्रीलंकाबाट आउनेहरूका लागि जारी नयां नियममा कतार बाहिर कतारले स्वीकृत गरेका भ्याक्सिनका पूर्ण डोज लगाएकाहरूले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र भ्याक्सिन नलगाएकाहरूले कतारमा प्रबेशै गर्न नपाउने जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- The government of Nepal has made an announcement that it will send 1,000 Nepalis to Israel under a government-to-government agreement for caregiving jobs.

This announcement has left aspiring workers elated.

But, there is bad news too: each of the workers flying to Israel has to pay more than Rs 165,000 to the government for a flight to their workplace, health insurance, medical checkup among other things.

While the government has been implementing the zero-cost policy in foreign employment and preaching the free visa-free ticket, this time, it has called for the payment by the workers themselves also for air tickets.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र GCC का ६ वटै मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply