श्रमिक सूचना र सन्देश – ४५५

२९ जुलाइ २०२१

 (क) नेपाल

१- नेपालमै बिशेषतः बिद्युतिय सवारी साधनहरूको उत्पादन र एसेम्बली गर्नका लागि उद्योगहरू दर्ता भएकाछन । बाहनहरूमा २ पांग्रे मोटरसाइकल, स्कुटर देखि ३ पांग्रे अटो रिक्शा, टेम्पो, ४ पांग्रे कार, पिकअप र बसहरू समेत लक्षित छन । उद्योगीहरूले अटो उत्पादनका लागि रूपन्देहीको सैनामैना, कञ्जनपुर, चितवन, काठमाडौ, बारा र नवलपरासी चयन गर्दै दर्ता गरेकाछन ।

(ख) साउदी अरब

२- साउदी अरबमा ६ जना न्यायाधिस र नोटरीहरूले अख्तियार दुरूपयोग गरेको, ब्यक्तिगत ब्यापार ब्यवसायमा संलग्न रहेको, भ्रस्टाचार र अनियमिततामा संलग्न रहेको भन्दै कार्बाहीको प्रकृया थालिएको साउदी गजेटमा उल्लेखित छ ।

(ग) मध्यपुर्ब

३- कुवेतले नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाइ आगामी १० अगस्तसम्म सिधा आगमनमा प्रतिबन्ध लगाएको छ । कुवेतको आवासीय अनुमति पत्र भएका आप्रबासीहरू प्रतिबन्ध नलागेको मुलुकमा १४ दिन बिताएर अन्य ४ कोभिड सम्बन्धी शर्त पालनागरी आउन पाइने जनाइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Tourist bus operators in Kathmandu say they have resumed their services for major touristic destinations of the country including Pokhara and Chitwan.

Ishwar Sharma, the president of the Nepal Tourist Bus Association claims the operators ensure the implementation of safety measures including sufficient physical distance on the buses.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र GCC का ६ वटै मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply