श्रमिक सूचना र सन्देश – ४४०

१४ जुलाइ २०२१

 

भिडियो समाचारः  

 (क) नेपाल

१- “टाउको दुखेको औषधी नाइटोमा” भनेजस्तै वैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि सर्वाधिक उपयुक्त खोप जोन्सन एण्ड जोन्सन उपलब्ध भएर पनि सो नदिइ उनिहरूका लागि अर्थहिन भेरोसेल दिने स्वास्थ्य मन्त्रालयको निर्णयको सर्वत्र बिरोध भए पछि आज सो निर्णय सच्याउदै वैदेशिक रोजगारमा जाने नेपालीलाइ कम्तिमा १ लाख डोज जोन्सन एण्ड जोन्सन खोप नै उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक बिकास मन्त्रालयले CCMC लाइ अनुरोध गरेको छ ।

 

(ख) साउदी अरब

२- जेद्धास्थित नेपाली कन्सुलेट जनरलले आगामी अगस्त २० तारिख शुक्रबारका दिन ताबुकमा पासपोर्ट बनाउनका लागि स्थलगत सेवा दिनेभएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले स्वीकृत भ्याक्सिनका डोज पूरा गरेकाहरूलाइ अन्तिम डोज लगाएको १४ दिनपछि गतः १२ जुलाइ देखि नै भारतियहरूलाइ निशुल्क र अन्य देशकालाइ १०० रियाल शुल्क लिएर ३० दिनको अन अराइभल टुरिस्ट भिषा दिने भएको छ । यसका लागि क्वारेन्टाइनमा बस्नुपर्दैन तर पनि बसाइ अवधिभरको होटल बुकिंग देखाउनुपर्ने, पिसिआर टेस्टको नेगेटिभ देखिएको रिपोर्ट र पासपोर्टमा ६ महिना म्याद रहेको हुनुपर्नेछ । खाडीकै इकामा होल्डरहरू जसको इकामाको म्याद कम्तिमा ६ महिना बांकि छ र जसको पेशा कतार सरकारले सुविधा दिने सूचिमा छ, ले पनि यो सुविधा लिइ कतार भिजिटमा जान सक्नेभएका छन । कतारमै रहेका आप्रबासीहरूले पनि अब मेट्रास-2 एपबाटै आफ्ना परिवारजनका भिषा अप्लाइ गरी कतार ल्याउन पाउने भएकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- The Sher Bahadur Deuba Cabinet has decided to publish the details of the expenses for control of the COVID-19 pandemic by the outgoing KP Sharma Oli government.

Government Spokesperson and Law Minister Gyanendra Bahadur Karki said the first Cabinet meeting after Deuba assumed office Tuesday night has taken the decision to that regard. The government will also start providing risk allowances promised for health professionals, security persons, sanitation workers and others on the frontline within a week.

He added that the government will also bring a special package for revival of the economy ravaged by the pandemic.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र GCC का ६ वटै मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply