कोभिड-१९ बारे सूचना र सन्देश – ५

 

५ मइ २०२०

 

खाडीमा रहेका नेपाली नियोगहरूले बर्तमानमा कोरोना महामारीबाट प्रभावित नेपाली कामदारहरूको समस्या तथा तथ्यांक संकलन गर्न यी बिशेष (अतिरिक्त) ब्यवस्थाहरू गरेका छनः

  • नेपाली राजदूतावास कतार – आफ्नो वेभमा अनलाइन भर्न मिल्नेगरी फारम उपलब्ध

लिंकः https://forms.gle/2pqn6fJ5aTCFex1b6

  • नेपाली राजदूतावास ओमान – आफ्नो वेभमा अनलाइन भर्न मिल्नेगरी फारम उपलब्ध

लिंकः https://om.nepalembassy.gov.np/information-collection-form/

  • नेपाली राजदूतावास बहराइन – आफ्नो वेभमा अनलाइन भर्न मिल्नेगरी फारम उपलब्ध

लिंकः https://bh.nepalembassy.gov.np/information-collection-form-bahrain/

  • नेपाली राजदूतावास कुवेत – आफ्नो वेभमा अनलाइन भर्न मिल्नेगरी फारम उपलब्ध

लिंकः https://kw.nepalembassy.gov.np/information-collection-form/

  • नेपाली राजदूतावास युएइ – आफ्नो वेभमा अनलाइन भर्न मिल्नेगरी फारम उपलब्ध

लिंकः  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/?fbclid=IwAR0SYWzsz_DCU7DVUtkSE8DXmEMbQONTQCNvrpOTBXPp03nar2J3bl2MaPg

  • नेपाली राजदूतावास रियाद, साउदी अरब – आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु उल्लेखगर्दै २ वटा अतिरिक्त मोबाइल नम्बरहरू (०५०००३१७०५, ०५०००३४७८६) मा फोन गरी कर्मचारीलाइ टिपाउन अनुरोध । ढिला गरी अनलाइन फारम पनि उपलब्ध गराइएको छ, लिंकः https://docs.google.com/forms/d/e/1FAIpQLSc4z9GQMeQnt6rXe5Nrmhpj9F5dV6OlJZF9BeSnM3QTOSAHgA/viewform
  • नेपाली महाबाणिज्यदूतावास, जेद्धा, साउदी अरब – आंफू कार्यरत कम्पनीका R. Manager या P.R.O. को सम्पर्क नम्बर सहित आफ्ना समस्या २४ घण्टा नै चल्ने यी नम्बरहरू (०५५८७८६३२७ / ०५५९६८०२५३) मा फोन गरी टिपाउन अनुरोध

उपरोक्त अतिरिक्त ब्यवस्था सहित प्रत्येक दूतावासहरूलाइ ल्याण्ड फोनहरूमा, इमेलहरूमा र केहीलाइ ह्वाट्सअप र फेसबुकमा पनि सम्पर्क गरी सम्वाद गर्न सकिन्छ । थप जानकारी लिन उपरोक्त दूतावासहरूका वेभ ठेगानाहरूमा जानसकिन्छ, जुन यसप्रकार छनः

कतारः qa.nepalembassy.gov.np

ओमानः om.nepalembassy.gov.np

बहराइनः bh.nepalembassy.gov.np

कुवेतः kw.nepalembassy.gov.np

युएइः ae.nepalembassy.gov.np

साउदी अरब, रियादः sa.nepalembassy.gov.np

साउदी अरब, जेद्धाः jed.nepalconsulate.gov.np

This Post Has 2 Comments

Leave a Reply