श्रमिक सूचना र सन्देश – ४१२

१६ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- नेपाल सरकारले बढाइदिएर राजपत्रमा प्रकाशित नेपाली श्रमिकहरूको न्युनतम तलब होटल ब्यवशायीहरूले लागू गर्न (दिन) नसक्ने बताएकाछन । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिमल श्रीवास्तवसंग होटल ब्यवशायीहरूले कोरानाबाट अति प्रभावित होटल उद्योगलाइ सरकारी सहुलियत सुविधा प्रदान गर्न माग गरेकाछन ।

(ख) साउदी अरब

२- साउदी अरबमा हाल अनिवार्य रहेको Tawakkalna एप पहिलो चरणमा बिश्वका ७५ मुलुकहरूमा चल्ने बनाइएको छ, तर दुर्भाग्य, ७५ मुलुकहरूको सूचीमा नेपालको नाम छैन । यस्तो पहुंच, भ्याक्सिनको उपलब्धता लगायतका कुटनैतिक पहल कमजोर देखिदा र आफ्नै देशका वायु सेवाका नियमित उडान नेपाल स्वयमले बन्द गरिदिंदा नेपालीहरू मारमा परिरहेको अवस्था छ ।

(ग) मध्यपुर्ब

३- कतारको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणका छुटहरू घोषणा गर्दै सरकारी तथा निजि कम्पनीका कार्यालयहरूमा समेत कोभिड भ्याक्सिन नलगाएकाहरूले साप्ताहिक रूपमा कोभिड टेस्ट गर्नुपर्ने निर्णय गरेको छ । साउदी अरबमा आरामको र सरकारी कार्यालयहरूमा पनि यही नियम लागू गरिदैछ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Floods triggered by incessant rain since Monday have caused massive damage to life and property in Melamchi Bazaar of Sindhupalchok district in Nepal

According to the District Police Office, at least seven people have died while the floods have damaged scores of houses and swept away two concrete motorable bridges and around half a dozen suspension bridges in the district.

Eight trout fish farms, Nakote bridge, farmlands at Timbu, Chanaute Bazar, Amahyalmo Buspark and City Park have also been swept away by the floods.

The floods have also damaged Helambu-based police office, Chinese camp and Armed Police Force camp of the Melamchi Drinking Water Project, said police.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply