श्रमिक सूचना र सन्देश – ३८५

२० मइ २०२१

 (क) नेपाल

१- वैदेशिक रोजगारको कार्यालय ताहाचलले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सचित्र जानकारी गराएको छ ।

 

(ख) साउदी अरब

२- नेपाली महाबाणिज्य दूतावास जेद्धाले भौतिक उपस्थित भइ सेवा लिन आउने सेवाग्रहीहरूले पालना गर्नुपर्ने नियमहरू उल्लेख गर्दै सूचना जारी गरेको छ ।

 

(ग) मध्यपुर्ब

३- रूसले इज्राइललाइ थप प्यालेस्टिनी नागरिक मारेको सहन नसक्ने चेतावनी दिएको छ । अमेरिकाले समेत इज्राइललाइ प्यालेस्टाइन माथिको आक्रमण रोकेर युद्ध बिरामतर्फ जान भनेको छ । इज्राइलले आंफूले प्यालेस्टिनीहरूको रकेट आक्रमणको जबाफ दिदै आफ्नो सुरक्षा मात्रै गरेको बताएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Delaying second Covid-19 vaccine doses can help reduce deaths,

US study, published in the BMJ British medical journal, showed it.

Giving a first dose of Covid-19 vaccine but delaying a second dose among people younger than 65 could lead to fewer people dying of the disease, but only if certain conditions are met, a predictive modelling study showed.

As the coronavirus pandemic continues, there is debate over whether to extend the gap between doses to give as many people as possible some protection, or stick to the intervals designated in clinical trials.

For example, Pfizer has said there is no clinical evidence to support Britain’s decision to extend the gap between doses of its vaccine to 12 weeks, but data from the rollout in England shows protection against death of around 80% from one dose, with a 70% decline in infections.

 

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply