श्रमिक सूचना र सन्देश – ३७४

९ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नागढुंगा-सिस्नेखोला सुरूङ मार्गमा कार्यस्थलमै आइसोलेशन केन्द्र बनाइ १२-१२ घण्टाको सिफ्टमा ६५० कामदारहरूले लकडाउनको बर्तमानमा पनि काम गरिरहेको समाचार छ । कुल २,६८० मिटर लामो सुरूङ १६ महिनामा खनिसक्नुपर्नेमा ४ महिना बित्दा काठमाडौबाट ५० मिटर र धादिङबाट ६४ मिटर गरी जम्मा ११४ मिटर लम्बाइ मात्र खनिएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबका कुल १४ वटा सिमेन्ट फ्याक्ट्रीहरूको समग्र उत्पादन अप्रिल २०२१ मा गतः बर्ष यहि अवधिको तुलनामा झण्डै ४६% को बृद्धी देखिएको छ । यसले यहांको निर्माण क्षेत्र स्वस्थ छ र थप बिस्तारित छ भन्ने संकेत गर्दछ । साउदी अरबमा कोभिड संक्रमन पुनः नियन्त्रित देखिएको छ, आज ९४२ जना नयां संक्रमित बन्दा १०६४ जना निको भएकाछन ।

 

(ग) मध्यपुर्ब

३- युएइका सडकमा अब राडारले नै यी ५ वटा गल्ती भेटाउने भएको छः

  1. ओभरस्पिड
  2. म्याद नागेको दर्ता (Vehicle Registration)
  3. सिट बेल्ट नलगाएको
  4. हाइस्पिडमा गाडीको अघि अाएर अर्कोलाइ जिस्काएको (Tailgating)
  5. गाडीभित्र मोबाइल चलाएको

(घ) अन्तराष्ट्रिय (International)

4- Nepal is facing a surge of coronavirus cases as infections spill over from neighboring India, causing numbers to shoot up over the last three weeks. More than 9,000 new cases have been reported two days in a row. Health workers said the system is increasingly overwhelmed. The Nepali government said it’s sending a plane to China next week to pick up donated oxygen cylinders to be dispatched to public hospitals.

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती पुरै बिश्व, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा आज यस्तो रहेको छः

Leave a Reply