श्रमिक सूचना र सन्देश – ३७२

७ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- वैदेशिक रोजगार विभाग मातहतको वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलले आज बैशाख २४ गते देखि अनिश्चित कालसम्म श्रम स्वीकृति अनलाइनमा मात्रै गर्ने जनाएको छ। अनलाइन स्वीकृति लिन मदत चाहिए सम्पर्क गरी मदत लिन कार्यालयका ३ जना कर्मचारीहरूका मोबाइल नम्बरहरू सहित सार्वजनिक सूचना जारी गरेको छ ।

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले ड्युटीमा जाने सबै कर्मचारी तथा कामदारहरूले अनिवार्य कोभिड भ्याक्सिन लगाएकै हुनुपर्ने जनाएको छ । यो निर्णय लागू गरिने मिति छिटै घोषणा गरिनेभएकाले त्यस पुर्ब नै सबैलाइ खोपका लागि नाम दर्ता गरी खोप लगाउन भनेको छ ।

 

(ग) मध्यपुर्ब

३- कतारमा महान्यायाधिवक्ताको आदेश बमोजिम अर्थमन्त्री अलि शरीफ अल इमादीलाइ बर्खास्त गरी गिरफ्तार गरिएको छ र उनले सम्हालेको अर्थमन्त्रालयको कार्यभार पनि बाणिज्य तथा उद्योग मन्त्री अलि बिन अहमद अल कुवारीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- INDIAN gangster Rajendra Nikalje alias Chhota Rajan died due to Covid-19 at the All India Institute of Medical Sciences (AIIMS) in Delhi, reports said on Friday (7). He was 62. Rajan was facing around 70 criminal cases pertaining to extortion and murder in Mumbai which were transferred to the Central Bureau of Investigation (CBI). A special court was constituted to try them, reports said.

In 2018, Rajan was convicted and sentenced to life imprisonment in the 2011 murder case of journalist Jyotirmoy Dey

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती पुरै बिश्व, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा आज यस्तो रहेको छः

 

Leave a Reply