श्रमिक सूचना र सन्देश – ३४३

८ अप्रिल २०२१

 

भिडियो समाचार

                   

(क) नेपाल

१- एम्नेस्टी इन्टरनेशनलले हिंजो प्रकाशन गरेको ग्लोबल रिपोर्टमा सन २०२० मा नेपाल सरकार मानव अधिकारको रक्षा गर्न असफल भएको उल्लेख गरेको छ । यो बर्ष धनुषाका शम्भु सादा मुशहर, चितवनका राज कुमार चेपाङ लगायत कम्तिमा ६ वटा केशहरूमा सरकारले निश्पक्ष र स्वतन्त्र छानबिन समेत गर्न नदिएर मानव अधिकार हनन गरेको छ । ती केशहरूमा प्रहरीको नियन्त्रणमा रहेकै बेला पक्राउ परेकाहरूको मृत्य भएको थियो जसलाइ प्रहरीले आत्महत्या या अन्य बैयक्तिक रोगका कारण मृत्य भएको भनेको छ जसमा मृतकका परिवारजनको भनाइमा प्रहरीले नै चरम यातना दिएर मारिएको थियो ।

(ख) साउदी अरब

२- बिश्वमै दोस्रो ठूलो कच्चा तेल (Crude Oil) आयातकर्ता भारतले साउदी अरबसंग खरिद गर्दै आएको तेलको परिमाणमा पछिल्ला दिनमा कटौति गर्दै अमेरिकासंग थप तेल खरिद गर्दै आएको छ र अब इरानसंग समेत तेल खरिद गर्ने मनशाय दर्शाएको छ । साउदी अरबलाइ तेलको मूल्यमा कटौति गर्न आग्रह गर्दा उल्टो बढाइदिएपछि भारतले यो नीति निर्णय लिएको देखिन्छ । अमेरिकाले इरान बिरूद्ध आर्थिक नाकाबन्दी लगाएपछि सो को पालना गर्दै भारतले अहिलेसम्म इरानबाट तेल आयात गरेको थिएन, जबकि नाकावन्दीकै अवधिमा बिश्वकै प्रथम (सबै भन्दा ठूलो) तेल आयातकर्ता चिनले भने इरानसंग बिशेष छुट (कम दर)मा भारी परिमाणमा तेल आयात गरि नै रहेको छ । नेपालले भारतबाटै प्रशोधित तेल खरिद गर्दै आएको छ ।

(ग) मध्यपुर्ब

३- दुबइबाट नेपाल पुगेका धनुषाका प्रगेश महराबाट काठमाडौ एअरपोर्टका भञ्सार अधिकारीले १ ९३४ ग्राम सुन बरामद गरी थप कार्बाही चलाइदैछ । उनले ५० ग्रामको बाला लगाएका थिए भने अर्को ८८४ ग्राम सुन प्रेशर कुकर भित्र लुकाइ लगेकाथिए । यसरी नै सुन तस्करहरूको भरिया बनि नेपाल जाने कैयन नेपालीहरू फस्ने, पक्राउ पर्ने गरेकाछन । सानो लोभको लाभमा बिलाप ब्यहोर्नेमा यी महरा पनि परेकाछन, यस्तो बिलापमा अरू नपरून, चेतना भया।

(घ) अन्तराष्ट्रिय (International)

4- Myanmar’s ex-ambassador in London spent Wednesday night in his car after saying he was locked out of his embassy.

Kyaw Zwar Minn said staff were asked to leave the building by Myanmar’s military attaché, and he was dismissed as the country’s representative.

British Foreign Secretary Dominic Raab has condemned the “bullying actions,” but the UK has accepted the change.

Myanmar’s military seized power in a coup on 1 February, sparking protests and escalating violence.

Kyaw Zwar Minn has criticised the military coup, and called for Myanmar’s ousted leader Aung San Suu Kyi to be released.

About 600 people – including dozens of children – have been killed so far as pro-democracy protesters demand a return to power of elected leader Ms Suu Kyi and her National League for Democracy (NLD) party.

Leave a Reply