श्रमिक सूचना र सन्देश – ३४१

६ अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- भोली बुधबार, ७ अप्रिल देखि काठमाडौ उपत्यकाका १४ वटा अस्पतालहरूबाट चिनमा निर्मित कोभिड भ्याक्सिन लगाइदैछ ।

(ख) साउदी अरब

२- साउदी अरबमा आगामी रमादान महिनाभर मश्जिदमा इफ्तार या सुहुर (रात्री भोज) गर्न प्रतिबन्ध लगाइने भएको SPA ले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- दुबइमा एक भवनको बल्कोनीमा नग्न शरीर (भिडियो) प्रदर्शन गर्ने ४० यवतिहरूलाइ प्रहरीले गिरफ्तार गरेको छ । कानुन बमोजिम उनिहरूलाइ ६ महिना कैद र जनही ५०० दिह्राम जरिमाना हुनेभएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- After facing losses, Nepal Airlines decides to lease out or sell 6 Chinese-made aircraft.

Leave a Reply