श्रमिक सूचना र सन्देश – ३२४

२० मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालमा प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा नेपाली सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति अहोरात्र खटिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ । मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् ।

(ख) साउदी अरब

२- साउदी अरबले आफ्ना पुरूष नागरिकहरूलाइ पाकिस्तान, बंगलादेश, म्यानमार र चाड गरी यी ४ देशका महिलासंग बिहे गर्न प्रतिबन्ध लगाएको छ । अहिलेसम्म यिनै ४ देशका ५ लाख महिलाहरूले साउदीसंग बिहेगरी साउदी अरबमा बसेकाछन । साउदी अरबको कानुनले पुरूषहरूलाइ दोस्रो बिहे गर्न नरोक्ने भएता पनि अब बिबाहित साउदी पुरूषले बिदेशी महिला बिहे गर्न सरकारी स्वीकृति लिनुपर्ने र सो का लागि साउदी श्रीमति अपांग, दीर्घ रोगी या बांझी (शन्तान जन्माउन नसक्ने) अस्पतालले पुस्टी गरेको प्रमाण पेश गर्नुपर्नेभएको छ ।

 

(ग) मध्यपुर्ब

३- अब विदेशबाट जानेले नेपालमा क्वारेन्टाइनमा बस्नु नपर्ने बनाउन कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले बिहीबार क्वारेन्टाइन अनिवार्यको व्यवस्था हटाउँदै पर्यटक अवागमनलाई सहज बनाउने, अनअराइभल भिसा दिने र सीमानाका पनि खुकुलो बनाउन सिफारिस मन्त्रिपरिषदमा बुझाएको छ, मन्त्रीपरिषदले यसबारेमा छलफल गरेको तर निर्णय गरिनसकेको बताइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Pakistan Prime Minister Imran Khan has tested positive for COVID-19, two days after he was inoculated against the pandemic disease. 

Federal Health Minister Faisal Sultan confirmed Saturday that Khan has contracted the coronavirus infection and wrote on Twitter the 67-year-old Pakistani leader “is self- isolating at home.”

Khan’s office released a video Thursday while he was receiving his first shot of the two-dose Chinese Sinopharm vaccine as part of a nationwide drive to encourage vaccinations. 

The prime minister at the time had appealed to the nation to ensure compliance with all safeguards to help prevent the spread of COVID-19.

Leave a Reply