श्रमिक सूचना र सन्देश – ३१९

१५ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- साउदी अरबले हिंजो १४ मार्च २०२१ देखि लागू गरेको श्रम सुधारको निर्णयका बारेमा साउदिस्थित दुबै नेपाली नियोगहरूले सार्वजनिक सूचना जारी गर्दै नेपाली श्रमिक समुदायलाइ सुसूचित पारेकाछन ।

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले नेपाल सहित बिभिन्न देशका दूतावासहरूसंग श्रम सुधारको नयां निर्णयबारे छलफल गरेको छ । धेरैले यसको कार्यान्वयन के कसरी हुन्छ? त्यो हेर्नुपर्ने र बास्तविक सुधार तथा स्वतन्त्रताको अनुभूति तब मात्रै हुने बताएकाछन ।

(ग) मध्यपुर्ब

३- दुबइ नगरपालिक सन २०२० मा पूर्णतः कागजबिहिन कार्यप्रणाली अबलम्बन गर्दै एकै बर्षमा ९.५ करोड दिह्राम र १० लाख घण्टाको मानव श्रम जोगाएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Thousands of Australians attended scores of March 4 Justice rallies as they demand action against violence, sexual discrimination and the lack of federal government action on issues affecting women on Monday.

Protestors participated in more than 40 rallies, calling for an end to “Sexism, misogyny, dangerous workplaces cultures and lack of equality” in politics and the community at large as part of the March4Justice as reported by Xinhua.

Leave a Reply