श्रमिक सूचना र सन्देश – ३११

७ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालले PCR Negative पर्यटकहरूलाइ निर्बाध प्रबेश दिने तयारी गरेको छ । यस सम्बन्धमा नेपालको पर्यटन मन्त्रालयले CCMC लाइ लिखित पत्राचार गरिसकेको छ । संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाइ पुनर्जिवन दिन यो कदम चाल्न लागिएको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले भोली मार्च ८ तारिखदेखि बिभिन्न २३ पेशागत क्षेत्रका १,००० जति पेशाहरूमा रहेका प्रोफेशनल कामदारहरूको पेशागत दक्षताको जांच (Professional Verification) गर्ने भएको छ ।

(ग) मध्यपुर्ब

३- ILO का कतार प्रोजेक्ट अफिसका प्रमुख Houtan Homayounpour ले कतार सरकारले कामदारहरूका पक्षमा हालै गरेका सुधार कार्यहरूको प्रशंसा गरेकाछन । बिशेषतः यही मार्च २०२१ देखि नै अनिवार्य लागू हुन गैरहेको न्युनतम तलबको कार्यान्वयन र रोजगारदाता परिवर्तन सम्बन्धी नयां नियमको समर्थन र सराहना गरेकाछन ।

 

(घ) अन्तराष्ट्रिय (International)

Iran has released British-Iranian aid worker Nazanin Zaghari-Ratcliffe from house arrest at the end of her five-year prison sentence, but she has been summoned to court again on another charge, her lawyer said on Sunday.

Zaghari-Ratcliffe, a project manager with the Thomson Reuters Foundation, was arrested at a Tehran airport in April 2016 and later convicted of plotting to overthrow the clerical establishment.

Zaghari-Ratcliffe, who served out most of her sentence in Tehran’s Evin prison, was released last March during the coronavirus pandemic and kept under house arrest, but her movements were restricted and she was barred from leaving the country.

On Sunday the authorities removed her ankle tag.

“She was pardoned by Iran’s supreme leader last year, but spent the last year of her term under house arrest with electronic shackles tied to her feet. Now they’re cast off,” her lawyer Hojjat Kermani told an Iranian website. “She has been freed.”

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply