श्रमिक सूचना र सन्देश – ३०९

५ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालका अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेपछि भाषण गर्न थालेको दुई मिनेट मै भाषण नगरी कार्यक्रम टुंग्याइ हिड्नुपरको छ । अर्थमन्त्रीलाई भूमाफिया लगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम छाडेर हिँडेका हुन । रूपन्देही अर्थमन्त्री बिष्णु पौडेलको आफ्नै गृहजिल्ला हो, जहां उनि लखेटिएकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन बिकास कोषले बिशेषतः स्नातक गरेका साउदी युवा युवतिहरूलाइ रोजगारीका लागि क्षमता अभिबृद्धी गर्ने तालिम दिंदै, रोजगारका अवसर सृजना गर्नमा जोड दिंदै आएको छ । साउदी सरकारको साउदीकरण (Saudization) को नीति तथा कार्य योजना मुताविक अहिले निजि कम्पनीहरूमा समेत बिशेषतः उच्च स्तरिय पदहरू साउदी नागरिकका लागि आरक्षित गर्ने, अन्य पदहरूमा पनि साउदी नागरिकको प्रतिशत बढाउंदै जांदा समग्रमा साउदी अरबमा आप्रबासी कामदारहरूका लागि नयां रोजगारको अवसर घट्दै गैरहेको र मौजुदा कामदारहरूले समेत आफ्नो रोजगार चाहेर पनि जारी (नविकरण) गर्न असहज परिस्थिती बनिरहेको अवस्था छ ।

(ग) मध्यपुर्ब

३- बहराइनमा कृयाशिल १५ वटा मानवाधिकारवादी संघ संगठनहरूले नव निर्बाचित अमेरिकी राष्ट्रपति जो बाइडनलाइ त्यहां खस्किदो मानवाधिकारको क्षेत्र सुधार्न बहराइन सरकारको ध्यानाकर्षण गर्न अनुरोध गरेकाछन । बिशेषतः अभिब्यक्ति स्वतन्त्रता, प्रेश स्वतन्त्रता र मानवाधिकार संरक्षण उनिहरूको चिन्ता र चांसोको बिषय रहिआएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- The Ajman Police General Command in UAE, represented by Lieutenant Colonel Ghaith Khalifa Al Kaabi, Chief of the City Comprehensive Police Station, honored two Arabs, Mohammed Bashir Hassan, a Sudanese, and Abdul Nasser Najeh Al Shishtawy, an Egyptian, for their honesty and their sense of social responsibility by returning two wallets containing money and bank cards they found in public places in the Emirate of Ajman.

The two Arabs immediately rushed to the city comprehensive police station and handed the wallets to the police.

Al Kaabi handed the Arabs two certificates of appreciation for their honesty and returning the things they found.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply