श्रमिक सूचना र सन्देश – ३०५

१ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक समेत रहेका गुरूदत्त पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ काठमाडौंको बागबजारमा लुकिछिपी बसेको अवस्थामा ९ वर्षपछि पक्राउ परेका छन् ।

सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर उनले पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिएर दुबई पठाएर ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबले आयातकर्ताहरूलाइ तिर्नुपर्ने भञ्सार शुल्क तथा कर ३० दिनसम्म फर्स्यौट गर्न पाउने नियम बनाइदिएको छ । ब्यापार बिजनेस सकसमा चलिरहेका बेला यसलाइ पनि एउटा उलेख्य सहुलियत नै मानिन्छ । तर आयातकर्ता कम्पनिले यसका लागि बैंक ज्ञारेण्टी या प्रोमिसरी नोट पेश गर्नुपर्ने शर्त छन ।

(ग) मध्यपुर्ब

३- ओमानले कोभिड संक्रमनलाइ मध्य नजर गर्दै यहि मार्च ४ देखि २० तारिखसम्म सांझ ८ बजेदेखि बिहान ५ बजेसम्म सबै ब्यापार ब्यवसाय बन्द गर्ने भएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Former French president Nicolas Sarkozy has been handed a one-year prison term and two-year suspended sentence after being found guilty of corruption and influence peddling.

The 66-year-old was convicted by a court in Paris on Monday for having tried to illegally obtain information from a senior magistrate in 2014 about a legal action in which he was involved.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply