श्रमिक सूचना र सन्देश – २८०

४ फेब्रुअरी २०२१

 

भिडियो समाचार

 

(क) नेपाल

१- नेपालमा अहिले थरि थरिका दस्ता बनेका छन – किनुवा दस्ता, घरपालुवा दस्ता, रोजगारदाताभन्दा दलको काममा सम्मान देख्ने जागिरे दस्ता । आजको कान्तिपुरमा यस्तो दृस्टी र बिश्लेषण राख्ने बिद्यानाथ कोइरालाले पुराण र इतिहासका नजिर राख्दै अगाडी लेखेकाछन – भगवान कृष्णलाइ काममा व्यस्त देख्दा नारदले अचम्म मान्दै सोधे, “तपाइ किन काम गर्नुहुन्छ?”, कृष्णको उत्तर थियो – “म जस्तै हुने रहरमा तिमिले पनि काम गर्दैनौ कि भन्ने डरले” । कृष्णको इसारा बुझेका हो ची मिन्ह दिनको तीन घण्टा खेतीपातीको काम गर्थे । महात्मा गान्धी दिनहुँ चर्खा कात्थे । त्यसैले भन्ने गर्थे, ‘काम नगरी भोजन गर्ने व्यक्ति चोर हो ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले साउदी सरकारले जारी गरेको नयां स्वास्थ्य प्रोटोकल तथा नियमहरूको पालना गर्नेबारे सुसूचित पारेको छ ।

 

(ग) मध्यपुर्ब

३- कोभिड संक्रमणको पछिल्लो बृद्धीलाइ मध्य नजर गर्दै यसलाइ रोक्न कुवेतले आगामी आइतबारदेखि २ साताका लागि सबै गैर कुवेतीहरूलाइ कुवेत प्रबेश निशेध गर्ने भएको छ । परिवारका सदस्य तथा साथमै यात्रा गर्ने घरेलु कामदारहरू भने अपवाद (छुट)मा पर्ने जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Diplomatic sources at Kuwait’s Ministry of Foreign Affairs have revealed that the country is prepared to take a leading role in mediation between Iran and Saudi Arabia.

Kuwait undertook a leading mediation role along with the US in the recent reconciliation between Gulf States which saw Saudi Arabia, the UAE, Bahrain and Egypt end their blockade of Qatar.

However, Arab Weekly noted yesterday that in spite of Kuwait’s successful efforts in Gulf reconciliation, the most it can hope to achieve is a temporary truce between Riyadh and Tehran. Nevertheless, some observers believe that the Biden administration may usher in a new beginning in Iran-Saudi relations.

Last month, following the end of the Gulf blockade, a Qatari official said that the country is willing to mediate between Turkey and Saudi Arabia, or the Saudis and Iranians.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply