श्रमिक सूचना र सन्देश – २६०

१५ जनवरी २०२१

 भिडियो समाचार

  (क) नेपाल

१- नेपालले भारतमा निर्मित कोभिड १९ को भ्याक्सिन Astra Zeneca लाइ इमर्जन्सी एप्रुभल दिएको छ । नेपाल र भारतका बिदेशमन्त्रीस्तरिय वार्ता पश्चात नेपालले यो निर्णय गरेको छ । प्रारम्भमै १ करोड २० लाख डोज भ्याक्सिन नेपाललाइ उपलब्ध गराइदन नेपालका परराष्ट्र मन्त्रिले भारतलाइ अनुरोध गरेको खबर छ ।

 

(ख) साउदी अरब

२- चिनिया टेलिकम कम्पनी हुवावेले चिन बाहिरको सबैभन्दा ठूलो स्टोर साउदी अरबको रियादमा राख्नेभएको छ ।

 

(ग) मध्यपुर्ब

३- अबुधाबी फण्डको सहयोगमा सोमालियामा निर्मित ७ मेगावाटको सौर्य उर्जा परियोजनाबाट ५०,००० सोमालियनहरू लाभान्वित भएकाछन । ७८ लाख अमेरिकी डलरको लागतमा निर्मित यो परियोजनाले गतः अक्टोबर २०२० देखि नै बिद्युत उत्पादन थालिसकेको छ र यसले आर्थिक समस्यामा रहेका सोमालियाहरू अब महंगो डिजल थर्मल प्लाण्टको उर्जा र सो को महंगो बिल तिर्नबाट राहत पाउंदै कार्बन उत्सर्जनमा समेत कमि आइ पर्यावरण सुधारमा पनि योगदान पुग्नेभएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

  4- The wife of jailed Chinese rights lawyer Yu Wensheng, who has been held incommunicado since his detention some three years ago, has finally been allowed a 20-minute video call with him at a detention center in Xuzhou city, in the eastern province of Jiangsu. In an interview with RFA’s Mandarin Service, Xu Yan describes the meeting and calls on the ruling Chinese Communist Party (CCP) to treat her husband more humanely, including allowing him to serve the rest of his sentence for “incitement to subvert state power” closer to the family home.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply