श्रमिक सूचना र सन्देश – २५८

१३ जनवरी २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालमा बितेको १ बर्षमा कोभिड संक्रमणका कारण गर्नुपरेको लकडाउनमा यातायातका साधनहरू नचल्दा / कम चल्दा इन्धन आयातमा ११% कमि देखिएको छ तर पनि नेपाल आयल निगमले रू. १२ अर्ब ९० करोड नाफा कमाएको छ । यसो हुनुका पछाडि बिश्व बजारमा तेलको मूल्य घट्नु, तेल ढुवानीमा पाइपलाइनको आंशिक प्रयोग हुनु जस्ता कारण रहेकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबको राष्ट्रिय ध्वजाबाहक एअरलाइन्स (साउदी एअरलाइन्स)लाइ उडान सञ्चालनमा उत्कृष्ट सर सफाइका लागि डायमण्ड स्टाटस दिंदै सम्मान गरिएको छ । यो उपाधी Airline Passenger Experience Association (APEX)ले प्रदान गरेको हो ।

 

(ग) मध्यपुर्ब

३- युएइमा अहिलेसम्म १३ लाख अर्थात कूल जनसंख्याको १४.१% ले कोभिडको भ्याक्सिन लिइसकेकाछन । बितेको २४ घण्टामा नै १,१८,९२८ जनाले भ्याक्सिन लिए । युएइ बिश्वमै इज्राइल पछि सर्वाधिक भ्याक्सिन लिने मुलुक बनेको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Achieving herd immunity and bringing the coronavirus in check won’t resolve all of the pandemic’s economic damage, Carmen Reinhart, chief economist at the World Bank, said Tuesday.

What began as a health crisis is creating “your classic balance sheet problems” and risks plunging the world into a dire financial crisis, Reinhart said on Bloomberg TV.

“A rebound this year still leaves per-capita income below where it was before the crisis. Calling it a recovery is misleading,” she added.

The pandemic’s length has placed outsized strains on the balance sheets of households, businesses, and countries, and mounting debt piles risk exacerbating the problem, the economist said.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply