श्रमिक सूचना र सन्देश – २५६

११ जनवरी २०२१

 

भिडियो समाचार

  (क) नेपाल

१- दुइ बर्ष अघि स्थापित झापा इनर्जी लिमिटेडको रू. ७९ करोडको लगानीमा झापा जिल्लाको शिवसताक्सी नगरपालिका वडा नं. ३ र ४ मा निर्माणाधिन अहिलेसम्मकै नेपालको सबै भन्दा ठूलो १० मेगावाट क्षमताको सौर्य उर्जा परियोजन अबको १ बर्ष पछि जनवरी २०२२ देखि सञ्चालनमा आइ उत्पादन शुरू गरिनेभएको छ । परियोजनाको कूल लागत रू. ७९ करोडमध्ये रू. ६० करोड बैंकले लगानी गरेकाछन ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाध, साउदी अरबले यहि जनवरी २४, २०२१ देखि मागपत्र स्वीकृतिको प्रकृया पुनः सुचारू गरिनेबारे सूचना जारी गरेको छ । सूचना नेपाली, अंग्रेजी र अरबिक ३ वटै भाषामा जारी भएकाछन ।

 

(ग) मध्यपुर्ब

३- नेपाली राजदूतावास अबुधाबी (युएइ)ले युएइमा कोभिड संक्रमण अझै उच्च रहेकाले त्यहां रहेका नेपालीहरूलाइ युएइ सरकारले लागू गरेका कोभिड सम्बन्धी सुरक्षा र सावधानीका प्रोटोकलहरूलाइ पूर्ण पालना गर्दै सजग रहन सार्वजनिक सूचना जारी गरेको छ । कुनै बेला खाडी क्षेत्रमै कोभिड नियन्त्रण तथा ब्यवस्थापनमा उत्कृष्ट (१ नम्बर) स्थानमा रहेको युएइको हालको स्थिति खाडीकै अन्य राष्ट्रहरूको भन्दा तल (खराब) रहेका तथ्यांक छन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Last week, Hyundai released a statement revealing that it was in early talks with Apple. This announcement came after South Korea’s Economic Daily reported that the two companies were aiming to launch an autonomous EV in 2027, a revelation that caused Hyundai shares to skyrocket by 20 per cent.

According to Korea IT News, the companies aim to sign off the deal by March 2021 with a view to beginning production in the US by around 2024. It said that they planned to manufacture the cars at Kia Motors’ existing facility in Georgia (Kia is a subsidiary of Hyundai) or alternatively invest in building a new facility in the US which would assemble 100,000 vehicles in 2024. This would eventually ramp up to full capacity of around 400,000 vehicles.

The report also said that the companies plan to release a “beta” version of their autonomous vehicles as early as 2022.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply