श्रमिक सूचना र सन्देश – २४६

१ जनवरी २०२१ 

 

भिडियो समाचार

  (क) नेपाल

१- नेपालमा अहिले अघोषित लोडसेडिङ शुरू भएको छ जबकि देशम बिद्युत उत्पादन बढ्दो छ, कोभिडका कारण कतिपय उद्योग धन्दाहरू घटेको अवस्थामा भारतबाट बिद्युत आयात बढेको छ । जनताले अद्यापि कुलमान घिसिङलाइ नै सम्झिरहेकाछन।

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले थप ५७ जना नेपालीहरूका लागि स्वदेश फर्किन चाहिने बहिर्गमन भिषा प्राप्त भएको जानकारी गराएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले जनवरी २०२१ का लागि पेट्रोलियम इन्धनको मूल्य बढाएर प्रति लिटर पेट्रोल ९५ को १३५, पेट्रोल ९१ र डिजलको को १.३० कायम गरेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- India’s drug regulator has approved a coronavirus vaccine developed by AstraZeneca and Oxford University for emergency use, two sources with knowledge of the matter told Reuters news agency.

Friday’s approval paves the way for its rollout in the world’s second worst affected country.

Meanwhile, the World Health Organization has listed Pfizer-BioNTech’s COVID-19 vaccine for emergency use, a critical step that the United Nations health agency said aims to make the vaccine more readily available in developing nations.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply