श्रमिक सूचना र सन्देश – १७९

२६ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने बताएकी छिन् । उनले आगामी दसैँ सदाझैं हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादसैँको उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् ।

राष्ट्रपतिको यो आशा, बिश्वास र शुभकामनालाइ नेपालको कोभिड-१९को आजको ताजा तथ्यांकले पनि साथ दिएको छ । आज नेपालमा १,७४१ जना संक्रमित थपिदा ४,५०० जना निको भएकाछन र निको हुनेको प्रतिशत बढेर ७२.३७% पुगेको छ, जुन बिश्वभरीको औसतको निकै नजिक छ ।

(ख) साउदी अरब

२- साउदी अरबले आगामी नोभेम्बर १ तारिखदेखि मक्कामा हज उम्राका लागि आउन दिनेभएको छ । यात्रीहरू १८-५० उमेर समुहका हुनुपर्ने र पछिल्लो ७२ घण्टाको स्वीकृत स्वास्थ्य संस्थाको PCR परिक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने उल्लेखित छ ।

 

(ग) मध्यपुर्ब

३- सिरियाको उत्तर पश्चिम क्षेत्र इडलिबमा टर्कि समर्थित बिद्रोही लडाकुहरूको प्रशिक्षण शिविरमा भएको हवाइ हमलामा कम्तिमा ५० जना मारिएकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- The National Investigation Agency (NIA) on Monday arrested a Rabins Hameed wanted in connection with the Kerala gold smuggling case as soon as he arrived from the UAE to Kochi. 42-year-old Rabins K Hameed was arrested by the probe agency after an NIA team brought him from Dubai to India.

The case pertains to the seizure of 30 kg gold worth Rs 14.82 crore on July 5 from diplomatic baggage at Air Cargo of Trivandrum International Airport by Customs (Preventive) Commissionerate, Cochin.

Investigation in the case has revealed that Hameed while being in the UAE and India, had conspired with the arrested accused Ramees KT, Jalal A M, and others. He had also arranged funds and purchased gold at Dubai for smuggling to India through diplomatic baggage.

The NIA Special Court at Ernakulam had issued a non-bailable warrant for the arrest of Hameed, who is also alleged to have arranged for the concealment of gold in electronics or electrical equipment and household items in the UAE, for smuggling the contraband to Thiruvananthapuram.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply