श्रमिक सूचना र सन्देश – १७६

२३ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपालमा यो बर्षको दशैं फरक र दुखद छ । दशैं मनाउन भन्दै बिगतमा परदेशबाट स्वदेश फर्किने कैयन नेपालीहरू बेरोजगारी र बेरोजगारीकै कारण उत्पन्न आर्थिक संकट टार्न यो बर्ष दशैंको टिका पनि छोडेर परदेश लागेको देखिनुभित्रै फरक र दुख झल्किन्छ । नयां पत्रिकाले यो नियति मेची देखि महाकालीसम्मका प्रायः सबै सिमा नाकाहरूमा देखिएका दृश्य सहितको बिशेष रिपोर्ट प्रकाशन गरेको छ ।

(ख) साउदी अरब

२- साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात)ले नयां इलेक्ट्रोनिक सेवा सञ्चालन गर्दै आप्रबासीहरूलाइ साउदी बाहिरै रहेर पनि भिषा र इकामा नविकरण गर्नपाउने सुविधा प्रदान गर्नेभएको छ । साथै जवाजातसंग कार्यालय नगएरै पनि सोधपुछ गर्नसकिने सुविधा पनि प्रदान गर्ने जनाइएको छ ।

(ग) मध्यपुर्ब

३- अमेरिकी सेनाले ड्रोन आक्रमन गरी टर्किको सिमा नजिक सिरियामा रात्री भोज गरिरहेका १७ जना जिहादी कमाण्डर र लडाकु सहित २२ जनालाइ मारिदिएको छ, अन्य कैयन गम्भिर घाइते भएकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Polish police say they arrested 15 people as hundreds demonstrated in the street against a court ruling clamping down on abortion.

The government-controlled constitutional court said terminating pregnancies because of foetal defects was unconstitutional.

Angry protesters gathered on Thursday outside the ruling right-wing party offices in Warsaw and the home of its leader, Jaroslaw Kaczynski, in defiance of a ban on public gatherings amid the coronavirus pandemic.

Isolated scuffles with the police broke out, and officers used tear gas to disperse the crowd.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply