श्रमिक सूचना र सन्देश – १७०

१७ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । यो अवस्था भनेको मध्यम अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८ र बंगलादेश ७५ औं स्थानमा छन् अर्थात भोकमरी नेपालको भन्दा यी मुलुकहरूमा बढी रहेको छ । दक्षिण एशियामा श्रीलंकाको स्थान भने ६४ रहेको छ जहां नेपालमा भन्दा पनि कम भोकमरी छ ।

(ख) साउदी अरब

२- साउदी अरबमा टर्कीका सामाग्रीहरू बहिस्कार गर्ने अभियान चलेपछि टर्कीका उत्पादनहरूको आयात र बिक्री बितरण निलम्बन गरिन थालिएको छ । ओथेम मलले यो बहिस्कारको कार्यान्वयन थालिसकेको छ भने अन्यले पनि बहिस्कारको समर्थन गर्दै अभियानलाइ सफल पार्ने देखिएको छ । मध्यपूर्ण क्षेत्रमा टर्कीको ताजा भूमिकाप्रति साउदी अरबमा ठूलो असन्तुस्टी देखिएको छ ।

 

(ग) मध्यपुर्ब

३- इराक प्राकृतिक ग्यांस मौज्दात (रिजर्भ) राख्ने बिश्वकै चौथो ठूलो राष्ट्र हो तर इराकमा बर्षेनी १८ अर्ब घन मिटर ग्यांस भौतिक पुर्बाधार (सुविधा) र प्रबिधिको उपयोग गर्न नसक्दा खेर जानेगरेकोमा चिन्ता ब्यक्त गरिएको छ । युद्धबाट जर्जर बनेको इराकमा यति धेरै ग्यांस रहेर पनि सही सदुपयोग गर्न सकिरहेको छैन । बिश्वमा सर्वाधिक ग्यास रिजर्भ रहेका मुलुकहरूमा रूस पहिलो, इरान दोस्रो र कतार तेस्रो मुलुक हुन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Some 20 million French people are preparing to spend their first evening under curfew on Saturday, a measure taken by the government after an alarming surge in new coronavirus cases.

The 9:00 pm to 6:00 am curfew came into force at midnight on Friday in the Paris region and eight other large cities, affecting nearly a third of the country’s population.

France has very low rate of recovery in the pandemic. Out of 834,770 total infected, only 104,696 have recovered which is just 12.54% while the world’s average recovery rate is 74.84%. 33,303 have already lost their lives from Covid-19 infection in France.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरूमा हिंजोको तुलनामा आज सिर्फ साउदी अरबमा मात्र निको हुनेको प्रतिशत बढेर ९६% पुगेको छ, अरू सबैतिर आज निको हुने घटेकाछन, जुन तथ्यांक यसप्रकार रहेकाछनः

Leave a Reply