श्रमिक सूचना र सन्देश – १६९

१६ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- नेपाल सरकारले कोभिड-१९ को उपचारमा लाभदायक मानिएको रेम्डेसिभिर औषधी आयात गर्न १ भारतिय सहित ३ वटा कम्पनीहरूलाइ इजाजत दिएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबले एक्जिट भिषाको म्याद यहि अक्टोबर ३१ तारिखसम्म बिना जरिमाना / शुल्क थपिदिनेभएको छ ।

 

(ग) मध्यपुर्ब

३- कुवेतका सरकारी प्रवक्ता तारिक अल मेज्रेमले भनेकाछन – कुवेत फर्किने सबैले ताजा PCR टेस्ट गरी नेगेटिभ भएको प्रमाणित हुनैपर्दछ र १४ दिनको होम क्वारेन्टाइन सबैका आगन्तुकहरूका लागि अनिवार्य कार्यान्वयनमा छ, केही कुवेती र अरबिकहरूले यी नियमहरू पालना नगरेको भन्ने सामाजिक सञ्जालमा उठेका सवाल, आशंका र जिज्ञासालाइ सम्वोधन गर्दै उनेल यो स्पस्ट पारेका हुन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- UAE has asked airlines and travel agents yesterday to implement new procedures for visit/tourist visa holders flying into Dubai from five countries including Bangladesh, after hundreds of passengers stranded at Dubai International Airport since October 13 were flown back to their countries, Gulf News said in a report.

They said as per the latest instructions from the authorities, visit and tourist visa holders from Bangladesh, Pakistan, India, Afghanistan and Nepal must hold a valid round -trip ticket for entry into Dubai International Airport (DXB) and Al Maktoum International Airport (DWC).

Travellers not complying with the regulations will be sent back to where they came from with the expense borne by the airlines concerned, it was informed.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply