श्रमिक सूचना र सन्देश – १६७

१४ अक्टोबर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- राजधानी काठमाडौ भित्रै कोभिड-१९ को संक्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका १० स्थानलाइ “रेडजोन” घोषणा गरिएको छ । ३०० भन्दा बढी संख्यामा संक्रमित स्थानहरू स्वयम्भू, सोह्रखुट्टे, कोटेश्वर, कलंकी, महाराजगञ्ज, कालिमाटी, त्रिपुरेश्वर, गौशाला, नयां बानेश्वर र लैनचौरलाइ रेडजोन घोषणा गरिएता पनि यी स्थानहरूलाइ बिशेषज्ञहरूको सल्लाह र सिफारिस बमोजिम न त सिल गरिएको छ, न त परिक्षणलाइ नै तिब्र पारिएको छ, सरकार र काठमाडौ महानगरपालिका दुबैले आवश्यक र प्रभावकारी ब्यवस्थापन गर्न नसक्दा राजधानीभित्रै यो महामारी अनियन्त्रित बन्नगएको छ !

 

(ख) साउदी अरब

२- साउदी अरबले दुबइ, ओमान, इस्लामावाद लगायत बिश्वका २० वटा गन्तब्यहरूमा नियमित उडान पुनः सञ्चालन गरेको छ ।

 

(ग) मध्यपुर्ब

३- संयुक्त अरब इमिरेट्सको राजपरिवारकी शीखा हिन्द बिन्त मक्तुम बिन जुमा अल मक्तुमलाइ बर्ष २०२० कि मानविय (Humanitarian of the Year 2020) को सम्मान दिंदै अरब महिला अवार्ड (Arab Woman Award) प्रदान गरिएको छ । शीखाको नेतृत्वमा कोभिड-१९ को महामारीकै बिचमा रमादानको महिनामा “१ करोड निशुल्क खाना” अभियान चलाइएको थियो, जसले ३ हप्तामै १ करोड ५३ लाख कम आय भएका महामारी प्रभावितलाइ निशुल्क खाना बांडिएको थियो । यसमा ११६ देशका १,८०,००० दाता तथा १,५०० स्वयमसेवकहरू परिचालित भएकाथिए ।

(घ) अन्तराष्ट्रिय (International)

4- Pakistan and Nepal have been re-elected to the UN Human Rights Council, while China won a seat by by the smallest margin showing a drastic drop in standing. In Tues’ay’s voting at the General Assembly China received only 139 votes compared to the 180 it received in 2016, the last time it was elected to the Council and its tally of votes was the lowest of the 15 countries elected.

Human Rights Watch’s UN Director Louis Charbonneau tweeted that it “shows more states are disturbed by China’s abysmal rights record.”

Saudi Arabia was defeated in the elections for the four seats up for a vote to represent Asian and Pacific countries getting only 90 votes, seven shy of the 97 required for election.

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गरिरहेका बिश्वभरीको औसत, नेपाल र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा कोभिड-१९को सक्रमनबाट निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply