श्रमिक सूचना र सन्देश – १५१

२८ सेप्टेम्बर २०२०

 

भिडियो समाचार

 (क) नेपाल

१- हिमालय एअरलाइन्सलाइ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भूमिस्थ सेवा (Ground Handling Services) गर्न दिनेभएपछि सो को बिरोध गर्दै नेपाल वायु सेवा निगम कर्मचारी संघले पर्यटन मन्त्री योगेश भटराइलाइ ज्ञापन पत्र बुझाएपछि मन्त्रीले उक्त निर्णय खारेज गरेकाछन । साथै मन्त्रीले यस अघि नै थाइ एअरवेज र एअर इण्डियालाइ दिएको सोही सुविधा पनि खारेज गर्नेभएका छन ।

२- नेपाल सरकारले आगामी अक्टोबरदेखि अन्तराष्ट्रिय उडानहरूबाट नेपाल भित्रिनै दैनिक यात्रुहरूको संख्याको सिमा १,६०० हटाएर तदुपरान्त जति पनि यात्री नेपाल भित्रिन पाउने बनाउने गरी खुल्ला गर्नेभएको छ ।

 

(ख) साउदी अरब

३- बिदामा घर गइ उतै अडकिएका ७०,००० बंगलादेशीहरू अब साउदी फर्किने क्रममा नियमानुसार PCR टेस्ट गर्दैछन । यसका लागि साउदी सरकारले बंगलादेशमा केवल एउटा मात्रै टेस्ट सेन्टरलाइ स्वीकृति दिएको र फर्किनेको संख्या निकै ठूलो भएका कारण मध्य रातीदेखि नै लाइनमा बस्नेगरेकाछन । बिहान ५.३० बजे टेस्ट सेन्टरमा पुगेका एकजनाले दिउंसो १२.३० बजे मात्रै टेस्ट गर्न पाए । उनिहरूले टेस्टलाइ सहज पारिदिन र ४८ घण्टाको समयसिमालाइ ७२ घण्टा बनाइदिन माग गरेकाछन ।

(ग) मध्यपुर्ब

४- दुबइमा बिद्युतिय बाहनहरूलाइ जुलाइ १, २०२० देखि २ बर्षसम्म पार्किङ शुल्क नलगाइने भएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

5- In India, West Bengal Chief Minister Mamata Banerjee Monday criticized the Centre for not providing any data on the death of migrant laborers during the lockdown drawing sharp retort from the Congress and BJP which said that the state government should be transparent “before lecturing others”.

“Today is International Day for Universal Access to Information. It is shocking how Govt. of India got exposed during the recent Parliament session. Most answers said ‘no data available’. Every citizen has a right to information. The government is answerable and accountable to the people,” Banerjee said in a tweet.

(ङ) कोरोना बिशेष

६- कोभिड-19 बाट बिश्वभरी औसतमा, नेपालमा र नेपालका प्रथम ५ गन्तब्य मुलुकहरूमा आजसम्म निको हुनेहरूका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछनः

Leave a Reply